धमाधम रद्द हुँदै बुकिङ, किन भएन पर्यटकको आकर्षण ?

सात  दिन  अनिवार्य  क्वारेन्टाइन  बस्नुपर्ने स्वास्थ्य  ‘प्रोटोकल’का  कारण  नेपाल घुम्न चाहने  विदेशी  पर्यटक आकर्षित हुन सकेका छैनन्। नेपाल घुमघामको परिस्थितिबारे उनीहरू पर्यटन  व्यवसायीसँग  जानकारी त लिन्छन् तर विभिन्न प्रावधानका कारण  बुकिङ  चाहिँ  गर्दैनन्।   बुकिङ  नै गरेका कतिपय  पर्यटकले यस्ता प्रावधानकै कारण बुकिङ रद्द गर्नुपरेको अवस्था छ। नेपाल  पर्यटन बोर्डका  अनुसार  केही  समयअघि  मात्र&nb...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। आज फागुन शुक्ल पूर्णिम अर्थात होली पर्व देशभर हर्षउल्लासका साथ मनाइयो। नेपालमा अपांगता भएका व्यक्तिहरुको जनसंख्या साढे ६ लाख पुगेको छ। सरकारले लधुवित्त, मिटरब्याज र सहकारी पीडितहरुसँग धमाधम सहमति जुटाउन थालेको छ। सुपारीको व्यवसायीक खेतीमा इलामका किसानको आकर्षण बढ्दो छ। गएको ८ महिनामा चोभार सुक्खा बन्दरगाहबाट ०.६ प्रतिशत मात्र वस्तु आयात गरिएको छ।

सिमेन्ट कम्पनीका शेयरमा किन बढ्दैछ लगानीकर्ताको आकर्षण ?

काठमाडौं । सिमेन्ट कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीमध्ये तीन ओटा कारोबार रकमको आधारमा शीर्ष स्थानमा पर्दै आएका छन् । यसले सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखाउँछ । मंगलवारबाट कारोबारमा आएको सर्वोत्तम सिमेन्ट्सको आईपीओमा लगानीकर्ताको खरीद माग २४ लाखभन्दा बढी कित्ता मार्केट डेप्थमा देखिएको थियो । कम्पनीको शेयर मूल्य बुधवार पनि पोजेटिभ सर्किट लागेर प्रतिकित्ता रू. ६७२ दशमलव ७ पुगेको छ ।   बुधवार सर्वाधिक शेयर खरीदविक्री सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू. १९ करोड ५२ लाखभन्दा बढीको भएको छ । यस कम्पनीको शेयर नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार खुल्नेबित्तिकै उच्च विक्री चाप देखिएको थियो । कारोबार खुल्नेबित्तिकै भने कम्पनीको शेयर मूल्य निकै घटेको थियो । तर, अहिले कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् । यस कम्पनी नेप्सेमा सूचीकृत भएको पहिलो कारोबार दिनमा प्रतिकित्ता रू. ३५० खुलेको भए पनि शुरुवातमै विक्री चाप बढ्दा कम्पनीको शेयर मूल्य रू. २३० सम्म झरेको थियो । त्यसपछि कम्पनीको शेयर मूल्य लगातार बढ्दो क्रममा छ ।  बुधवार शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको शिवम् सिमेन्ट्सको रू. १७ करोड ६० लाख बराबरको भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५३९ कायम भएको छ ।  त्यस्तै घोराही सिमेन्ट्सको रू. ५ करोड ९४ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५२८.१० कायम छ।  सिमेन्ट कम्पनीको शेयर मूल्य बढ्नुमा नयाँ निर्माणको सिजन शुरु हुनु, नयाँ सिमेन्ट कम्पनी बजारमा भित्रिनु र सिमेन्ट निर्यातको बाटो खुल्दै जानु मुख्य कारण रहेको जानकार बताउँछन् ।  यसो त अहिले निर्माणको सिजन शुरु भएको छ । धेरै निर्माणका काम धमाधम शुरु भइसकेका छन् । बैंकहरूले पनि अहिले ९ प्रतिशत ब्याजदरमा नै घरकर्जा ‘अफर’ गर्न थालेका छन् । यसले गर्दा निर्माण क्षेत्रलाई अझै चलायमान बनाउने आँकलन गरिएको छ ।  निर्माण क्षेत्र चलायमान हुँदा सिमेन्ट कम्पनीको व्यापार बढ्ने छ भने उनीहरूको आम्दानी पनि बढ्ने छ । यसले गर्दा अहिले आगामी त्रैमासमा सिमेन्ट कम्पनीको वित्तीय विवरणसमेत सकारात्मक प्रभाव देखिने जानकार बताउँछन् । यसले गर्दा पनि सिमेन्ट कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण परेको उनीहरूको भनाइ छ ।

हालसम्म १२ माइक्रोफाइनान्स कम्पनीहरुले घोषणा गरे लाभांश, कसको कति ?

३ पुस, काठमाडौं । पछिल्लो समय सेयर बजारमा माइक्रोफाइनान्स कम्पनीहरुप्रति लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार सबैभन्दा धेरै बढ्नेमा माइक्रोफाइनान्स सूचक रह्यो । जुन सूचक अघिल्लो दिनको तुलनामा ५.५ प्रतिशत बढ्यो । यसरी माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण बढ्नुको एउटा कारण हो – धमाधम लाभांश घोषणा हुनु र कतिपयको अहिले सेयर किन्दा पनि घोषित लाभांश पाइनु । […]

घट्यो उखु खेती, चिनी मिल धमाधम बन्द हुँदै

सर्लाही - समयमा नै भुक्तानी नपाउने र पाए पनि लागत नउठ्ने समस्याका कारण उखु खेती घट्न थालेको छ । हरेक वर्ष भुक्तानीको समस्याका कारण उखु खेतीप्रति आकर्षण घट्न थालेको हाे। सरकारले  निर्धारण गरेको उखुको समर्थन मूल्य किसानको हितमा नभएको कारण उखु खेती घट्दै गएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । यो मूल्यमा किसानले उखु बिक्री गर्दा लागत मूल्य समेत नउठाउने उहाँको भनाइ छ । सरकारले यस वर्ष उखुको लागि उखुको समर्थ मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ कायम गरिएको छ । उखुको उत्पादन घट्न थालेसँग...

फुटबलरको पलायन, बाध्यता कि आकर्षण?

पछिल्लो समय नेपाली फुटबलका स्टार खेलाडीहरू निरन्तर विदेशिइरहेका छन्। पछिल्लो समय १ दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया प्रस्थान गरिसकेका छन्। एन्फा स्रोत भन्छ- अब केही समयमा नै १५-२० जना खेलाडी पनि बाहिरिँदै छन्। यसमा राष्ट्रिय टिमबाट समेत खेलिसकेका र खेलाडीहरू पनि छन्। यस्तोमा एन्फा एकेडेमीबाटै करिअर सुरु गरेका खेलाडी पनि अहिले धमाधम अस्ट्रेलिया प्रस्थान गरिरहेका छन्। […]

इलाममा चिया टिप्न र प्रशोधन गर्नका लागि किसानको आकर्षण बढ्याे

इलाम । इलाममा १२ सय किसानलाई चियाको गुणस्तर कायम गर्ने गरी चिया टिप्न र प्रशोधन गर्नका लागि तालिम समेत दिइएकाले वर्षायामको चिया टिप्नका लागि किसानको आकर्षण बढेको छ । अहिले इलाममा वर्षायामको चिया टिप्न सुरू गरिएको छ । जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द भएको इलाममा अहिले भने चियाको टिपाइ र प्रशोधनको काम धमाधम […]

बरघरमा बदलिँदो अनुहार : पूर्व डीएसपीदेखि कुमारी वडसम्म नेतृत्वमा

माघ पर्वपछि थारु बाहुल्य क्षेत्रमा नेतृत्व छनोट धमाधम भइरहेको छ । थारु जातिमा उहिल्यैदेखि चल्दैआएको बरघर/भलमन्सा प्रणाली अन्तर्गत नेतृत्व चयन भइरहेको हो । पछिल्लो समय यसप्रतिको आकर्षण बढ्दो छ । विभिन्न पेशा तथा थारु बाहेकका समुदायबाट पनि नेतृत्वमा आउने गरेका छन् । यसैमध्येका एक हुन् सशस्त्र प्रहरीका हजारौं फौजीलाई ‘कमान्ड’ गरेका पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) ५३ वर्षीय सन्तराम चौधरी । उनले गाउँको नेतृत्व लिएको दोस्रो कार्यकाल शुरू भएको छ । २३७ घरधुरी तथा १ हजार बढी जनसंंख्या भएको कैलाली जिल्लाको कैलार...

निराशाबीच जुर्मराउन खोज्दै नेपाली पर्यटन क्षेत्र

११ असोज, काठमाडौं । वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित १६ पुस २०७६ मा नेपाल भ्रमण वर्ष २०२० को भब्य उद्घाटन भयो । एक खर्ब भन्दा बढी लगानीसहित आतिथ्य उद्योगले स्वदेशी-विदेशी लगानी आकर्षण गरिरहेको त्यो समयमा आन्तरिक तथा बाहृय एयरलाइन्सले समेत धमाधम लगानी थपिरहेका थिए । तर, कोरोना महामारीको बढ्दो संक्रमणका बीच यो उत्सव तीन […]

ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

काठमाडौँ / मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ । देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाइ योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको क्यानले सोहीअनुरुप झापाको चन्द्रगढी, मोरङ्को विराटनगर, सप्तरीको राजविराज, बाँकेको नेपालगञ्ज तथा कैलालीको... The post ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार appeared first on Purbeli News.

ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ।