३ पुस, काठमाडौं । पछिल्लो समय सेयर बजारमा माइक्रोफाइनान्स कम्पनीहरुप्रति लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार सबैभन्दा धेरै बढ्नेमा माइक्रोफाइनान्स सूचक रह्यो । जुन सूचक अघिल्लो दिनको तुलनामा ५.५ प्रतिशत बढ्यो । यसरी माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण बढ्नुको एउटा कारण हो – धमाधम लाभांश घोषणा हुनु र कतिपयको अहिले सेयर किन्दा पनि घोषित लाभांश पाइनु । […]