नेपालको स्थिरता र अस्थिरता चाहनेको संघर्ष

नेपालको अवस्था कस्तो छ भनेर कसैले सोधेमा सबैका फरकफरक धारणा आउँछन्। जो जो सत्तामा छन्, तिनको धारणा र सत्ताबाहिर जो जो छन्, तिनको फरक आउने गर्छ। अरू त अरू सत्ताधारीमध्ये पनि कतिको धारणा विपक्षीको भन्दा पनि कडा आउनेछ। यसो हुनुमा कसको दोष? दोष त कसैको होइन तर परिस्थिति नै यस्तो छ कि एउटै धारणा बन्नै सक्दैन। सत्ता...

सम्बन्धित सामग्री

कोशीमा स्थिरता खोज्ने हो भने राप्रपासहितको समीकरण बनाउनुपर्छ : भीम पराजुली

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गर्न नेतृत्वलाई सुझाव दिएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा राप्रपासँग नमिल्दा कोशीमा अस्थिरता आएको बताएका हुन् । ‘कोशी प्रदेशमा सरकारको स्थिरता खोज्ने हो भने राप्रपासँग निर्णायक वार्ता गरेर नयाँ समीकरण निर्माण गर्नुपर्दछ’ उनले […]

ओली भन्छन्ः स्थिरता र अस्थिरता मध्ये एउटा रोज्ने बेला आयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले चुनावमार्फत स्थिरता र अस्थिरता मध्ये एउटा रोज्नुपर्ने बताएका छन्। नेकपा एमाले कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले जनताले...

पाँच दलीय गठबन्धन नभए मुलुकमा अस्थिरता हुन्छ ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताउनुभएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज यहाँ आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई/शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा …

२०७९ राजनीतिक स्थिरता

२०७८ नेपालको राजनीति अस्थिरता र अन्योलसहित समाप्त भएको अपेक्षा गर्न सकिन्छ । २०७९ मा प्रवेश गर्दैगर्दा नेपालका लागि यो वर्ष चुनावी, स्थिरता र समृद्धिको वर्ष हुनेछ । आगामी ३० वैशाखमा स्थानीय तह निर्वाचन देशभर एकैसाथ हुँदै छ । स्थानीय तह निर्वाचनमात्रै होइन, यो वर्ष कात्तिक– मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसमेत हुँदै छन् । […] The post २०७९ राजनीतिक स्थिरता appeared first on राजधानी राष्ट्रिय दैनिक.

विकासको बाधक बन्दै राजनैतिक अस्थिरता

राजनीतिक स्थिरता देशले अवलम्बन गरेको राजनीतिक प्रणालीमा निर्भर हुन्छ । तर अस्थिरताले त्यसभन्दा छुट्टै वातावरणको निर्माण गर्दछ । हरेक ठाउँमा राजनैतिक भागबन्डा, खिचातानी, झगडा, राजनीतिक हस्तक्षेपले विकास होइन विनाशतिर समाज र देशलाई धकेलेको छ । सामान्यतः स्थिरताले विकासतिर धकेल्दछ, विकासको ढोका खुल्छ तर त्यो चाहना अधुरै हुँदै आएको छ । राजनीतिक अस्थिरताले देश सबै कुरामा […]

मधेस समस्या समाधान नभएसम्म देशमा स्थिरता आउदैन : महन्थ ठाकुर

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा स्थिरता आउन नसक्ने बताएका छन्।आइतबार जनकपुरधाममा लोसपा महिला परिवारले जितिया पर्वको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मुलुकमा राजनीतिक अस्थिरता कायम रहे पनि सरकारले मधेस समस्या समाधानका लागि गम्भीरता नदेखाएको आरोप लगाए।उनले मधेश समस्या समाधान गर्नका अहिलेसम्म भएका प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको बताए। देशमा संघीय गणतन्त्र स्थापनापछि भएका सबै प्रधानमन

सरकारी वकिलको जिकिर : संसद विघटनको शृङखलाले नै स्थिरता ल्याउँछ

काठमाडौं। नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले संसद विघटनको शृङ्खलाले कालन्तरमा स्थिरता ल्याउने दावी गरेका छन्। संवैधानिक इजलासमा सरकारी वकिलको तर्फबाट बहस गर्दै उनले बरु संसद् विघटन अदालतबाट उल्टिँदा अस्थिरता सिर्जना भएको जिकिर गरे। भारतमा पटक–पटक संसद विघटनपछि नै सरकार स्थिर बनेको दाबी गर्दै उनले अस्थिरताको एउटा कारण अदालत पनि भएको उल्लेख गरे। यसलाई जनताले पनि बुझ्नुपर्ने उनको तर्क थियो।

अब देशमा अस्थिरता निम्तिन्छ - नेता पोखरेल

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधि सभा पुनर्स्थापनाबाट देश फेरि अस्थिरतातर्फ जाने दाबी गर्नुभएको छ ।उज्यालोसँग कुरा गर्दै नेता पोखरेलले अब फेरि विगतको जस्तो दलभित्र, संसदभित्र अस्थिरता पैदा हुने बताउनुभयो । उहाँले प्रतिनिधि सभा पुनर्स्थापनाबाट नागरिक मत लिने बाटो पनि छेकिएको भन्दै यसले स्थिरता नदिने बताउनुभयो ।उहाँले आफूहरू संविधान मान्ने, न्यायालय स्वतन्त्र हुनुपर्ने, संविधानको सर्वाेच्चता मान्ने पार्टी भएकाले अदालतको निर्णयप्रति सकारात्...

'अस्थिरता चाहनेले राजनीतिलाई बागमती जस्तै दुषित बनाए'

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले अस्थिरता निम्त्याउन चाहनेहरुका कारण बागमती भन्दा बढी नेपालको राजनीति दुषित एको बताएका छन् । बागमती सफाइ अभियानको चार सयौं हप्ता पुगेको अवसरमा राजधानीको सुन्दरीजलमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले नेपालको राजनीति बागमती जस्तै दुषित बनाउने प्रयास भएको बताए । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण राजनीतिक चलखेल रोकिएको बताउँदै मन्त्री मानन्धरले अबको केही समयभित्रै मुलुकको राजनीति सहि बाटोमा हिड्ने दाबी गरे । जनताले स्थिरता र समृद्धिका लागि वर्तमान सरकारल...

राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातकः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

बाग्लुङ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक स्थिरता कायम नभएसम्म अर्थतन्त्रले गति नलिने बताएका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घको ५७ औँ साधारणसभामा आज उनले राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक हुने बताए । “राजनीतिक अस्थिरताले आर्थिक गतिविधि मर्माहत बन्न पुग्छ, अर्थतन्त्र ओरालो लाग्छ”, श्रेष्ठले भने ।उनले राजनीतिको व्यापारीकरण र व्यापारको राजनीतीकरण मुलुकका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अर्थतन्त्रमा कृषि, उद्योगलगायत क्षेत्रको