सिमकोट– कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा ‘कार्चेन’विरूद्ध परेको रिटमा उच्च अदालत सुर्खेतले कारण देखाऊ आदेश जारी गरेको छ। फौजदारी अभियोगमा सजाय पाएका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै सोमबार उच्च अदालतमा रिट परेको थियो। वीरेन्द्रनगर–३ की विनिता बोगटीले दायर गरेको रिटमा मंगलबार कारण देखाऊ आदेश जारी भएको हो। उच्च अदालत सुर्खेतका न्यायाधीश […]