काठमाडौँ । सडक पेटी अतिक्रमणविरुद्ध सरकारका नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता डा. सुधिज्ञ पन्तले सडक पेटीमा प्रहरी बिटदेखि सुरक्षा पोस्ट राखेर अतिक्रमण भएकाले व्यस्त सडकबाट पैदल हिँड्दा असुरक्षा बढेको भन्दै रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश […]