लक्ष्मी साह

असोज २ गते हुने चुनावको लागि मतदान केन्द्रमा कर्मचारी व्यवस्थापन भद्रगोल देखिएको छ । व्यवस्थापन गर्न धौंधौं परिरहेको छ । २ उपमहानगर, पाँच नगरपालिका र ९ गाउँपालिकामा १ सय ६७ वडामा ४ सय ५८ मतदान केन्द्रको लागि झन्डै तीन हजार कर्मचारीको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।