काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । जारी बैठकले घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ । यसैका लागि कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तयारी, निर्वाचनका लागि विभिन्न परिचालन समिति गठन...