बिरामीको मृत्युपछि ओम र वीर अस्पतालमा लफडा, स्वास्थ्य मन्त्रालयले थाल्यो छानविन
काठमाडौं– उपचारका क्रममा बिरामीको मृत्यु भएपछि राजधानीका दुई अस्पतालमा लफडा भएको छ । ओममा बिरामीका आफन्तले डाक्टरको लापरबाहीले आफन्तको ज्यान गुमेको आरोप लगाउँदै नाराबाजी तथा घेराउ...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उनीहरुबीच आज (आइतबा) मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए।भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल विस्तार गर्नेलगायत विषयमा कुराकानी गरेका थिए। चीनले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगप्रत
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना भएका छन्।मधुमेहका बिरामीसमेत रहेका उनी रिँगटा लाग्ने समस्या भएपछि अस्पतालकाे इमर्जेन्सीमा पुगेका हुन्।हाल उनलाई वीर अस्पतालकाे भीआईपी क्याबिनमा सारिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए उनकाअनुसार सुगर बढेपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको हाे।हाल उनको परीक्षण गरिएका केही रिपोर्ट आउन बाँकी भएको डा. बस्नेतले बताए।
भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारणले गर्दा भक्तपुरमा वीर अस्पताल बनाउन नसकेको बताएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजनाको जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चिन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको, तर विभिन्न कारणले चिन सरकारको सहयोग नपाएका कारण […]
८ चैत, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिन सरकारका कारणले गर्दा भक्तपुरमा वीर अस्पताल बनाउन नसकिएको बताएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजनाको जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चिन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको, तर विभिन्न कारणले चिन सरकारको सहयोग […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन नसकिएको बारे चिनियाँ विदेश मन्त्रीको भ्रमणमा कुरा उठाउने बताएका छन् । मंगलवार चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको भए पनि विभिन्न कारणले सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताएका हुन । उनले भने – ‘चीनले गर्छु भनेको आँटमा हामीले
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले चीन सरकारका कारणले भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन नसकिएको बताएका छन् । मंगलवार चाँगुनारायण नगरपालिका–१ स्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा खतिवडाले भक्तपुरमा...
काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमितको उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरलाई काेराेना विशेष (कोभिड डेडिकेटेड) अस्पताल बनाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलमा वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनसहित अस्पतालको शय्या र ट्रमा सेन्टरलाई पनि कोभिड डेडिकेटेड अस्पतालका रुपमा चलाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ट्रमाको २ सय शय्या, वीर अस्पतालको शय्यामध्ये २ सय शय्या र नयाँ सर्जिकल भवनमा पहिलो चरणमा २ सय शैय्या बनाउने निर्णय भएको छ । वीरको नयाँ भवनमा आवश्यकता अनुसार शय्या थप गर्ने निर्...