१० जेठ, काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा नाम लिएका व्यक्तिसँग प्रहरीले बयान लिन सक्ने बताएका छन् । बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले कसैले आरोपित गर्छ भने प्रहरीले बोलाएर सोधपुछ गर्न सक्ने बताएका हुन् । प्रहरीले बोलाएपछि जोसुकैले पनि बयान दिन जानुपर्ने […]