रमेश लम्साल-
काठमाडौँ : छ लाख बढी सञ्चयकर्ताको लगानीमा कर्मचारी सञ्चय कोषले निर्माण गर्न लागेको बेतन कर्णाली जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सुरु गरेको छ।
आयोजना निर्माणका लागि कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी स्थापना गरेको छ। कम्पनीले आज एक सूचनामार्फत वातावर...