लुम्बिनी प्रदेश सरकारले बजेटको आकार घटाउने

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । सरकारले गत वर्षभन्दा सानो आकारको बजेट ल्याउने भएको छ ।चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि स्रोतको यकिन नभएका योजना घटाउने तयारी गरेको मन्त्रालय स्रोतको भनाइ छ । प्रदेश सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम  अनुसार नै बजेट ल्याइने आर्थिक मन्त्रालयका प्रवक्ता एवं उपसचिव राम बहादुर कार्कीले बताए । उनले ब

सम्बन्धित सामग्री

लुम्बिनी सरकारले ४० अर्ब हाराहारीको बजेट ल्याउँदै

लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि शुक्रबार दिउँसो ३ बजे बजेट सार्वजनिक गर्दैछ । संघीय सरकारले २० प्रतिशतसम्म बजेट कटौती गरे पनि प्रदेश सरकारले चालु वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । सरकारले चालु आवमा ४२ अर्ब ६३ करोडको बजेट विनियोजन गरेको थियो । स्रोतहरूका अनुसार सरकारले आगामी वर्षका लागि चालु आवको भन्दा झण्डै २ अर्ब मात्र कम गरेर बजेट सार्वजनिक गर्न लागेको हो । आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी वर्षका लागि ४० अर्बको सिलिङमा रहेर बजेट बनाइरहेका छन् । बिहीबार साँझसम्म पनि बजेटका शीर्षक र रकम हेरफेर भइरहेकाले बजेटको आकार अझै फरक पर्न सक्ने आर्थिक मामिला मन्त्रालय स्रोतले बतायो ।

स्रोतबिनाको घाटा बजेट ल्याउने लुम्बिनी सरकारकाे तयारी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याउन लागेको बजेटको आकार र बजेट वितरण प्रणालीका विषयमा सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश सभाको बैठकमा शुक्रबार आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी वर्षको बजेट प्रस्तुत गदैंछन् । यसअघि बजेटको आकार घटाउने प्रचार गरिँदै आएकोमा मुख्यमन्त्री,मन्त्री तथा सांसदहरुको दवावमा उनले स्रोतबिनाको […]

लुम्बिनीको बजेट चिरफार : आकारमा वृद्धि, ठूला आयोजनामा कटौती

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले यो पटक कार्यान्वयन नहुने र स्रोतविनाको घाटा बजेट नल्याउने जानकारी यसअघि नै दिएको थियो । बुधबार सार्वजनिक भएको बजेटमा प्रदेश गौरवका आयोजना र अन्य ठूला आयोजनामा बजेट कटौती गरिएको छ । त्यसमाथि बजेटको आकार बढेको भन्दै प्रमुख प्रतिपक्षी दल तथा अर्थविज्ञले यसको विरोध गरेका छन् । सरकारले चालु आर्थिक वर्षमा […]

अछाममा सर्पको टोकाईबाट एक गर्भवतीको मृत्यु

काठमाडौं।नेप्से परिसूचक आज ३६ अङ्कले घटेको छ।अछाममा सर्पको टोकाईबाट एक गर्भवतीको मृत्यु भएको छ।नेपालमा थप १२ जनामा कोरोना पुष्टि हुँदा १६ जना निको भएका छन्।विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ र लुम्बिनी प्रदेश सरकारले बजेटको आकार घटाउने निर्णय गरेको छ।

लुम्बिनी प्रदेशमा आन्दानीको स्रोत बृद्धि भएपछि बजेटको आकार पनि बृद्धि

बुटवल । लुम्बिनी प्रदेश सरकारले  आम्दानीको स्रोत बृद्धि भएपछि चालु आर्थिक  बर्ष भन्दा  आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट  बृद्धि गरेको जनाएको छ । आम्दानीको स्रोत बृद्धिसँगै बजेटको आकार पनि बृद्धि  गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित  पत्रकार भेटघाटका कार्यक्रम मन्त्री बैजनाथ चौधरीले बताए ।  प्रदेशको आगामी बजेट गत वर्षको भन्दा ४ अर्ब बढी धरै रहेको छ । उनले विशेष महत्वका योजनाको कार्यान्वयन शुरु गर्नको लागि कोभिड रोकथाम,उपचारसहित स्वास्थ्य, शि

लुम्बिनी प्रदेशको बजेटको आकार ३८ अर्ब हाराहारी

लुम्बिनी प्रदेश सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट ल्याउने तयारी गरेको छ

लुम्बिनी प्रदेश सरकारले ३८ अर्बको हाराहारीमा बजेट ल्याउने

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार केही बढाउने भएको हो ।संघीय सरकारको अनुदान र प्रदेश सरकारको स्रोत व्यवस्थापन गरी चालु आर्थिक वर्षको तुलनामा केही ठुलो आकारको बजेट ल्याउने तयारी भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले रातोपाटीलाई बताए ।चालु आर्थिक वर्षका लागि ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले बजेटको आकारमा केही वृद्धि गरी आगामी वर्ष