काभ्रे : धुलिखेल अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएकी महिलाका नवजात शिशु र आफन्तहरू स्वस्थ भएर घर फर्किएका छन्। धुलिखेल सामुदायिक अस्पतालको आइसोलेसन कक्षमा रहेका मृतक महिलाका नवजात शिशु, श्रीमान र आफन्त शुक्रबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन्।
सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्...