स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध पार्दै मोरक्को पहिलोपल्ट विश्वकप क्वाटरफाइनलमा

२१ मंसिर, काठमाडौं । २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा ३-० ले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर यासिन बोनो नायक बन्दै दुई पेनाल्टी बचाएपछि मोरक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो । मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिमसमेत बनेको छ । […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल : आज मोरक्को र पोर्चुगल तथा फ्रान्स र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को क्वाटरफाइनलमा […]

स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौं : मोरक्को  फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।मंगलबार राति भएको राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो।मोरक्को विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो। मोरक्को क्वाटरफाइनल पुग्ने चौंथो अफ्रिकन राष्ट्र बनेको छ।एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। पेनाल्टीमा मोरक्कोले बाजी मार्यो।पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबि

स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा

काठमाण्डौ - उपाधि दाबेदार स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ। कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी शुट आउटमा तीन-शून्यले हरायो । निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । पेनाल्टी शुट आउटमा स्पेनका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । सन् २०१० को विजेता स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक क्वाटर फाइनलमा पुगेको हो । अब मोरक्कोले क्वाटर फाइनलमा पोर्चुगलसँग खेल्नेछ।

स्पेनलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनमा

स्पेन विश्वकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। मंगलबार राति भएको खेलमा स्पेन मोरक्कोसँग पेनाल्टी सुटआउटमा ३-० ले पराजित हुँदै प्रतियोगिताको नकआउट चरणबाटै बाहिरिएको हो। निर्धारित तथा अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट लिएको थियो। जहाँ स्पेनले सुरुवाती तीन पेनाल्टी सदुपयोग गर्न असफल हुँदा मोरक्कोले भने सुरुवाती ४ मध्ये ३ पेनाल्टी […]

पेनाल्टी सुटआउटमा स्पेन स्तब्ध, मोरक्को क्वार्टरफाइनलमा

गोलकिपर चम्किएपछि पेनाल्टी सुटआउटमा स्पेनलाई स्तब्ध पार्दै मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ । एजुकेसन सिटी रंगशालमा सम्पन्न प्रिक्वार्टरफाइनलमा विजेताको टुंगो पेनाल्टी सुटआउटमा भयो ।  स्पेनले लगातार...

स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा

मोरक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा गोल ३–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पेनाल्टीमा मोरक्कोका लागि अब्देलामिद साबेरी, हाकिम जियाज र आर्चिफ हाकिमीले गोल गरे । यता स्पेनका लागि पाब्लो साराबिया, कालोर्स कोलेर र सर्जियो बुस्केटले पेनाल्टी मिस गरे । यसअघि खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । एजुकेसन सिटी स्टेडियममा दुई टोलीबीचको खेल निर्धारित समयमा ग

नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्कोको जित

नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्को विजयी भएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयको दुई १५ मिनेटपछि पनि मोरक्को र स्पेन बराबरी भएपछि राउन्ड अफ १६ खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको हो । पेनाल्टी शुटआउटमा मोरक्को तीनगोल गर्न सफल भयो भने स्पेनले कुनै गोल गर्न सकेन । मोरक्कन गोलकिपरले अनगिन्ती आक्रमणहरू सहित स्पेनका तीन […]

पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपकामा मोरक्को क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति एजुकेसन सिटी स्टेडियममा भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्पेनका पाब्लो सराविया, कार्लोस सोलर, सर्जियो बुस्केट्सको प्रहार विफल भयो। मोरक्कोका अब्देल्लामिद साविरी, हामिक जियाच, अचरफ हाकीमीको प्रहारले पोष्टको दिशा लियो। बडर बेनौनको प्रहार […]

मोरक्को र स्पेनबीचको खेल पेनाल्टी सुटआउटमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ १६ अन्तर्गत अहिले मोरक्को र स्पेनबीच खेल पेनाल्टी सुटआउटमा गएको छ । निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसके पछि खेल पेनाल्टी सुटआउटमा गएको हो । आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । मोरक्को समूह एफ को विजेता र स्पेन […]