काठमाडौँको म्हेपीमा डेरा फोडेर १८ लाख चोरी

काठमाडौँ महानगरपालिका–१७ म्हेपीमा डेरा फुटाएर करिब १८ लाख मूल्य बराबरको गहना र नगद चोरी भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भई म्हेपीमा बस्ने शान्ति खड्काको कोठाबाट नगद १२ लाख ५० हजार रुपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १८ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।मंगलबार साँझ डेरामा कोही नभएको मौकामा चोरी भएको थियो । चोरीमा संलग्न आरोपीहरू फरार छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

सम्बन्धित सामग्री

काठमाडौं र मोरङबाट विभिन्न धनमाल चोरी

काठमाडौं र मोरङबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-२६ म्हैपी डेरा गरी बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएकी २७ वर्षीया सिमा ढकाल पाठकको कोठाबाट सुनका विभिन्न गरगहना र मोबाइल १ थान गरी करिब ७ लाख ७६ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको हो । त्यस्तै मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ सोमबारेस्थित सिद्धेश्वरी सहकारी …

घिमिरे, गुप्ता र यादवको घरबाट विभिन्न धनमाल चोरी

काठमाडौँ र झापाबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं,  टोखा नगरपालिका-७ धापासी डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका-१ घर भएका कृष्ण घिमिरेको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । यसैगरी काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित बारा गढिमाई नगरपालिका- २ घर भई …

नौ लाख ५० हजार बराबरको सुनका गहना चोरी

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट रु नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ ।महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको हो । घटनाबारे प्रहरीले आजैदेखि अनुसन्धान अगाडि बढाएर चोरीमा संलग्नको खोजी सुरु गरेको प्रहरी वृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ ।

नौ लाख ५० हजार बराबरको सुनका गहना चोरी

काठमाडाैं । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ । महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको हो । घटनाबारे प्रहरीले आजैदेखि अनुसन्धान […]

नौ लाख ५० हजार बराबरको सुनका गहना चोरी

भक्तपुर– मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका-२ घर भएका ३२ वर्षीय धिरजकुमार अरगरियाको डेराबाट नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ । महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको हो । घटनाबारे प्रहरीले आजैदेखि अनुसन्धान अगाडि […]

काठमाडौंको संगमचोकस्थित एक घरमा दिउँसै चोरी

काठमाडौं : केही समयदेखि काठमाडौंमा दिउँसो चोरी हुने घटनाक्रम बढेको छ। काठमाडौं महानगरपालिका-३१ संगमचोक मार्ग डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-६ घर भएका लक्ष्मण बरालको कोठाबाट सुनचाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ५ लाख ३९ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो। बिहीवार दिउँसो चोरी भएको हो। चोरीमा…

भक्तपुरमा ११ लाख रुपैयाँ बराबरको सुनका गहना चोरी

भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिकामा बुधबार राति चोरी भएको छ । नगरपालिकाको वडा नम्बर–३ को गठ्ठाघर डेरा गरी बस्ने पाँचथर थाङवरक गाउँपालिका-४ घर भएका ३५ वर्षीय ज्ञानबहादुर दाहालको कोठाबाट करिब ११ लाख रुपैयाँ बराबरको विभिन्न सुनका गहना बुधबार राति चोरी भएको हो । उनको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडी दराजबाट सुनका विभिन्न गहना चोरी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरील

ललितपुरको महालक्ष्मी नगरपालिकाबाट सुन र ल्यापटप चोरी

ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित वचु हाइटबाट ४ लाख ५० हजार मुल्य बराबरको सुन, ल्यापटप र मोवाइल चोरी भएको छ ।  वचु हाइटस्थित सोनाम तामाङको घर र उनको घरमा डेरा गरेर बस्ने दोलखा घर भएकी लक्ष्मी तामाङको कोठाबाट चोरी भएको हो । सोमबार साँझ ८ बजे घरमा कोही नभएको मौकामा ३ तोला सुनका गहना, ल्यापटप र मोवाइल चोरी भएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए । घरका मान्छे कामबाट नफर्केको मौकामा चोरले सामान चोरी गरेको थियो । सुनबाहेक दुईवटा ल्यापटप र मोवाइल चोरी

काठमाडौँका दुई ठाउँमा लाखौँको चोरी

काठमाडौँका दुई स्थानमा लाखौँ बराबरको नगद र सामान चोरी भएको छ । काठमाडौं महानगरपालिका-१३ टंकेश्वर डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका-३ घर भएका ४२ वर्षीय राम प्रसाद श्रीवास्तवको कोठाबाट करिब ३ लाख ३७ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना शुक्रबार दिउँसो चोरी भएको छ । यसैगरी काठमाडौंकै टोखा नगरपालिका-३ रमाईलो डाँडा बस्ने कुमार शाहको घरबाट १ थान टेलिभिजन र सुनका विभिन्न गहनासमेत गरी करिब ४ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ ।  चोरी भएको भन्ने खबर प्

१ लाख ७० हजार रुपैयाँ चोरी गरेको अभियोगमा एक जना पक्राउ

भक्तपुर नगरपालिका-१ सल्लाघारी चोङ्गा गणेश मोडस्थित भिमेश्वर म:म सेन्टरबाट नगद १ लाख ७० हजार रुपैयाँ चोरी गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-६ फैडोल डेरा गरी बस्ने रामेछाप मन्थली घर भएका सोही सेन्टरमा काम गर्ने ३० वर्षीय राज कुमार धामीलाई प्रहरीले पक्राउ गरेको छ । माघ ३ गते बेलुका दधिकोट डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका-८ घर भएका ३१ वर्षीय शंखर खत्रीको सो म:म सेन्टरमा कोठा भाडा तिर्न घर्रामा राखेको उक्त नगद चोरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चोरीमा सं...