काठमाडौँ र झापाबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं, टोखा नगरपालिका-७ धापासी डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका-१ घर भएका कृष्ण घिमिरेको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । यसैगरी काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित बारा गढिमाई नगरपालिका- २ घर भई …