काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धारास्थित सिद्धार्थ होटलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । अधिकारी कात्तिक २१ गते साँझदेखि सिद्धार्थ होटलमा बसेका थिए । उनकी श्रीमतीले अधिकारी हराएकाे भनेर प्रहरीसमक्ष निवेदन दिएकी थिइन् । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । घटनास्थलमा सुसाइड नोट नभेटिएको काठमाडौं […]