ललितपुर क्षेत्र नम्बर १ मा नवराज सिलवाल ९८१ मतले अगाडि देखिएका छन् । ८ हजार २९५ मतगणना हुँदा सिलवालले ३ हजार ८९१ मत पाएका छन् भने कांग्रेसका उदयशमशेर राणाले २ हजार ९१० मत पाएका छन् ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७२० मत पाएको छ । राप्रपाले ३४३ मत पाएको छ । ३२३ मत बदर भएको छ ।
काठमाडौं, ६ असार । एमाले सांसद नवराज सिलवालले प्रहरीमाथि हुने राजनीतिककरण अन्त्य हुनुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले नेपाल प्रहरीलाई राजनीतिकरणबाट मुक्त गराउनुपर्ने बताएका हुन् । प्रधानमन्त्री प्रहरीको सुरुवा, बढुवामा […]
काठमाडौं । पूर्व डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।
आज नयाँ वानेश्वरको क्वालिटी ब्याङ्केटमा आयोजना हुने कार्यक्रममा सिलवाल पार्टी प्रवेश गर्ने एमाले...