काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौँको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौँ महानगरपालिका–३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएको हो । यो शाखा गरी बैंकको शाखा संख्या २७० पुगेको छ । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको […]