काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका–५ मा थली शाखा र भक्तपुर नगरपालिका–१० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएको हो । दुवै नयाँ शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले एक कार्यक्रमका बीच गरेका हुन् । उद्घाटन कार्यक्रममा पाण्डेले नयाँ […]