नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी
काठमाडौँ। दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन्। माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी ३ हजार २०० मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भदे बुढा मगरले २ हजार ५४४ मत पाए।
दैलेख । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।गुरास गाउँपालिकामा अध्यक्षमा एमालेका टोप वि.सी. र उपमेयर शिवा कुमारी खड्का निर्वाचित हुनुभएको हो । दैलेखको ११ पालिका मध्य हालसम्म ३ वटा पालिकाको परिणाम आएको छ । नौमुले गाउँपालिका मा माओवादी केन्द्र, भैरवी गाउपालिकामा नेपाली कांग्रेस र गुराँस गाउँपालिकामा एमालेले विजयी भएको छ ।
दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँले तीन हजार २०० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो ।
दैलेख - दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँले ३२०० मत ल्याउनुभयो ।
सुवेदीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ मत प्राप्त गर्नुभयो ।
यस्तै, नौमुले गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गङ्गबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २८४३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका अमृता सिंहले २४०५ मत ल्याउनुभयो ।
नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।
काठमाडौँ - दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा छवि सुवेदी विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार सुवेदीले तीन हजार दई सय मत ल्याए ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भदे बुढा मगरले दुई हजार पाँच ५४४ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंग बहादुर शाही विजयी भएका छन् ।नौमुलेमा माओवादी र ए...
काठमाडौँ - दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा छवि सुवेदी विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार सुवेदीले तीन हजार दई सय मत ल्याए ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भदे बुढा मगरले दुई हजार पाँच ५४४ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंग बहादुर शाही विजयी भएका छन् ।नौमुलेमा माओवादी र ए...
सुर्खेत । २०७४ सालको निर्वाचनमा दैलेखका ९० वडामध्ये वडासदस्यसमेत जित्न नसकेको नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका अध्यक्ष जितेको छ । यहाँ माओवादी र नेकपा एसबीच गठबन्धन भएको थियो । गठबन्धनका उम्मेदवार छवि सुवेदी नेपाली कांग्रेस र नेकपा एमालेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालय नौमुलेका अनुसार छविराम सुवेदीले ३२ सय […]
काठमाडौं । दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका छविराम सुवेदीले २ हजार ६०० मत ल्याएर निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिइन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ भोट प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एकीकृत समाजवादीका गंगाबहादुर शाही...
दैलेखको नौमुले गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका रुपेश कुमार थापा विजयी भएका छन् । एमालेलाई निकटम प्रतिद्वन्द्वीलाई १४ मतअन्तरले हराउँदै थापा विजयी भएका हुन् ।दैलेखको नौमुले गाउपालिका १ को मतगणना सम्पन्न :काँग्रेस : ४००एमाले : ३८६एकीकृत समाजवादी-माओवादी : ३००गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने नेकपा एमालेले अग्रता बनाइरहेको छ । काँग्रेस दोस्रो स्थानमा रहेको छ ।