दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

काठमाडौँ - दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा छवि सुवेदी विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार सुवेदीले तीन हजार दई सय मत ल्याए ।  उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भदे बुढा मगरले दुई हजार पाँच ५४४ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंग बहादुर शाही विजयी भएका छन् ।नौमुलेमा माओवादी र ए...

सम्बन्धित सामग्री

गुराँस गाउँपालिकामा एमाले विजयी

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।गुरास गाउँपालिकामा अध्यक्षमा एमालेका टोप वि.सी. र उपमेयर शिवा कुमारी खड्का निर्वाचित हुनुभएको हो । दैलेखको ११ पालिका मध्य हालसम्म ३ वटा पालिकाको परिणाम आएको छ । नौमुले गाउँपालिका मा माओवादी केन्द्र, भैरवी गाउपालिकामा नेपाली कांग्रेस र गुराँस गाउँपालिकामा एमालेले विजयी भएको छ ।

नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

काठमाडौँ। दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन्। माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी ३ हजार २०० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भदे बुढा मगरले २ हजार ५४४ मत पाए।

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादी विजयी

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका छवि सुवेदी ३२०० मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् ।

नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँले तीन हजार २०० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो ।

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

दैलेख - दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँले ३२०० मत ल्याउनुभयो । सुवेदीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ मत प्राप्त गर्नुभयो । यस्तै, नौमुले गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गङ्गबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २८४३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका अमृता सिंहले २४०५ मत ल्याउनुभयो । नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

काठमाडौँ - दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा छवि सुवेदी विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार सुवेदीले तीन हजार दई सय मत ल्याए ।  उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भदे बुढा मगरले दुई हजार पाँच ५४४ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंग बहादुर शाही विजयी भएका छन् ।नौमुलेमा माओवादी र ए...

दैलेखको नौमुले अध्यक्षमा माओवादीका छवि विजयी

सुर्खेत । २०७४ सालको निर्वाचनमा दैलेखका ९० वडामध्ये वडासदस्यसमेत जित्न नसकेको नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका अध्यक्ष जितेको छ । यहाँ माओवादी र नेकपा एसबीच गठबन्धन भएको थियो । गठबन्धनका उम्मेदवार छवि सुवेदी नेपाली कांग्रेस र नेकपा एमालेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालय नौमुलेका अनुसार छविराम सुवेदीले ३२ सय […]

दैलेखको नौमुलमा अध्यक्षमा माओवादी, उपाध्यक्षमा एकीकृत समाजवादी निर्वाचित

काठमाडौं । दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।  माओवादी केन्द्रका छविराम सुवेदीले २ हजार ६०० मत ल्याएर निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिइन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ भोट प्राप्त गरेका छन् ।  उपाध्यक्षमा एकीकृत समाजवादीका गंगाबहादुर शाही...

दैलेखको नौमुले गाउँपालिका–१ मा काँग्रेस विजयी

दैलेखको नौमुले गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका रुपेश कुमार थापा विजयी भएका छन् । एमालेलाई निकटम प्रतिद्वन्द्वीलाई  १४ मतअन्तरले हराउँदै थापा विजयी भएका हुन् ।दैलेखको नौमुले गाउपालिका १ को मतगणना सम्पन्न :काँग्रेस : ४००एमाले : ३८६एकीकृत समाजवादी-माओवादी : ३००गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने नेकपा एमालेले अग्रता बनाइरहेको छ । काँग्रेस दोस्रो स्थानमा रहेको छ ।