एमाले तनहुँमा श्रीप्रसाद

नेकपा एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । यसअघि उपाध्यक्ष रहेका श्रेष्ठ नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता, महिला उम्मेदवार चारमात्रै

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको हो ।तनहुँमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।तनहुँ–१ को प्रतिनिधिसभा सदस्यका लागि १६, प्रदेशसभा (क)का लागि १२ र प्

तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता, महिला चार जना मात्रै

तनहुँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको हो । तनहुँमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता […]

तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी दुई वडामा निर्वाचित

काठमाडौँ,१ जेठ । तनहुँमा नेकपा एमाले ७, नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ । एमालेबाट जिल्लाको देवघाट गाउँपालिका–१ मा मणिराज गुरुङ, बन्दीपुर–४ मा दानबहादुर थापा, भीमाद–२ दिनेश थापा, भीमाद–३ मा पदमसेन ठकुरी, म्याग्दे १ मा मणिभद्र वाग्ले, म्याग्दे –३ मा टुकराज अधिकारी र घिरिङ गाउँपालिका– २ मा नरबहादुर थापा […]

तनहुँमा प्रमुख पदमा ६ महिला उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । व्यास नगरपालिकाको प्रमुखमा चार तथा देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाको अध्यक्षमा एक÷एक महिलाले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेसबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी रानाले उम्मेदवारी दर्ता गराएकी छिन् । उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन् । गत स्थानीय तह निर्वाचनमा राना नेकपा (एमाले)का प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा विजयी

तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल, यस्तो छ भागबण्डा

१२ वैशाख, तनहुँ । तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल भएको छ । १० वटा स्थानीय तहमध्ये एमालेले ९ वटा पालिकाको प्रमुख र ७ वटा उपप्रमुखमा उम्मेद्‍वारी दिने छ भने जोशी समूहले एउटा पालिकामा प्रमुख र तीन वटामा उपप्रमुख पाएको छ । एमालेले देवघाट गाउँपालिका,  म्याग्दे गाउँपालिका, शुक्ला गण्डकी नगरपालिका, […]

तनहुँमा एमाले र जोशी समूहले तालमेल गर्ने, चुनावी परिचालन समिति गठन

तनहुँ । ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनमा तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहबीच तालमेल हुने भएको छ । एमाले र जोशी समूहबीच भएको प्रारम्भिक छलफलले तालमेल गरेर जाने सहमति भएको हो । तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन भएको छ । दुवै पक्षबाट चार-चार जना सदस्य रहने गरेर समिति […] The post तनहुँमा एमाले र जोशी समूहले तालमेल गर्ने, चुनावी परिचालन समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.

तनहुँमा कांग्रेसका पुर्व सहमहामन्त्री जोशी समुहले एमालेसँग चुनावी तालमेल गर्ने

काठमाडौं, ४ बैशाख । तनहुँमा नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहसँग नेकपा (एमाले)ले तालमेल गर्ने भएको छ । शनिबार भएको दुईपक्षबीचको छलफलपछि आगामी बैशाखमा हुने निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो । साथै हिजो भएको छलफलमा जोशी समुहका ४ जना र एमालेको तर्फबाट ४ जना गरी ८ जनाको सदस्यीय चुनाव परिचालन समिति गठन […]

तनहुँमा एमाले र जोशीबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडौं । तनहुँमा नेकपा एमाले र गोविन्दराज जोशीबीच चुनावी तालमेल गर्ने सहमति भएकाे छ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ । एमाले र जोशी समूहबीच शनिबार भएको छलफलबाट तनहुँका सबै स्थानीय तहमा मिलेर उम्मेदवारी दिने सहमति भएको हो। जस अनुसार दमौली नगर क्षेत्र समेत […]

तनहुँमा गोविन्दराज जोशीले एमालेलाई सघाउने

काठमाडौं : पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेलाई सघाउने भएको छ। जोशी समूह र एमाले तनहुँबिच चुनावी तालमेल गर्ने गरी चुनावी परिचालन समितिसमेत गठन गरिएको छ। शनिवार जोशी निवास दमौलीमा भएको छलफलबाट आगामी स्थानीय तहको चुनवमा साझा उम्मेद्वार बनाउने सहमति भएको बताइएको छ। जोशी समूहमा ४ जना र नेकपा…

तनहुँमा एमाले र कांग्रेस पूर्वनेता जोशी समूहले चुनावी तालमेल गर्ने

४ वैशाख, तनहुँ । नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि […]