तनहुँमा गोविन्दराज जोशीले एमालेलाई सघाउने

काठमाडौं : पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेलाई सघाउने भएको छ। जोशी समूह र एमाले तनहुँबिच चुनावी तालमेल गर्ने गरी चुनावी परिचालन समितिसमेत गठन गरिएको छ। शनिवार जोशी निवास दमौलीमा भएको छलफलबाट आगामी स्थानीय तहको चुनवमा साझा उम्मेद्वार बनाउने सहमति भएको बताइएको छ। जोशी समूहमा ४ जना र नेकपा…