फ्रेण्ड्स र हिमालयन शेर्पाले बराबरी खेल्दै लिग सकाए

१२ फागुन, काठमाडौं । हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबले बराबरी खेल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्त्य गरेका छन् । बिहीबार दशरथ रंगशालमा भएको खेलमा हिमालयन शेर्पा र फ्रेण्ड्सले १-१ को बराबरी खेलेका हुन् । खेलको ७४औं मिनेटमा फ्रेण्ड्सले आत्मघाती गोलमार्फत् पहिले अग्रता लिएको थियो । रोनेल एन्थोनीको फ्रिकिक प्रहारलाई रोक्न खोज्दा हिमालयन शेर्पाका […]

सम्बन्धित सामग्री

'ए' डिभिजन लिग : जावलाखेल र हिमालयन शेर्पा तथा मनाङ र एनआरटी खेल्दै

काठमाण्डाै - 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । १२औँ चरण अन्तर्गतको खेल अनुसार आज दिउँसो एक बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब तथा बेलुकी पौने पाँच बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन् । दुवै खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।  यसैबीच च्यासल युथ क्लब 'ए' डिभिजन लिगबाट रेलिगेशनमा परेको छ । हिजो भएको खेलका फ्रेण्ड्स क्लबसँग २–१ गोलले पराजित भएको च्यासल रेलिगेशनमा परेर 'बी'...

ए डिभिजन लिग : आज दुई खेल हुँदै, तीन क्लब पहिलो जितको खोजीमा :: Pahilopost.com

काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम दुई खेल हुँदैछ। दुवै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। यस सिजन मनाङ मर्स्याङ्दी र त्रिभुवन ंआर्मी क्लबसँगै हिमालयन शेर्पा पनि अपराजित छ। उता मछिन्द्र क्लब, फ्रेण्ड्स र जावलाखेल युथ क्लब अहिलेसम्म जितिविहन छ। फ्रेण्ड्स र जावलाखेलले अंक समेत

हिमालयन शेर्पाले जित्यो चन्द्रागिरी गोल्डकपको उपाधि :: Pahilopost.com

काठमाडौं : ए डिभिजन क्बल हिमालयन शेर्पा प्रथम चन्द्रागिरी गोल्डकपको च्याम्पियन बनेको छ। नैकापमा मंगलबार भएको फाइनल खेलमा १० खेलाडीको एनआइबिएल फ्रेण्ड्स क्लबलाई अतिरिक्त समयमा ३–१ पराजित गर्दै उपाधि जितेको हो। शेर्पालाई उपाधि जिताउन विसन गुरुङ, पियुस हेनरी र सेडरिक आवाले गोल गरे। खेलमा पहिले अग्रता पनि त्यसलाई अन्तिम

हिमालयन शेर्पाले जित्यो चन्द्रागिरी गोल्डकप

५ मंसिर, काठमाडौं । अतिरिक्त समयमा फ्रेण्ड्स क्लवमाथि ३-१ को जित हासिल गर्दै हिमालयन शेर्पा क्लवले पहिलो चन्द्रागिरी फुटबल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको खेलमा हिमालयन शेर्पाले २ गोल गर्‍यो । शेर्पालाई जिताउन विसन गुरुङ, बिदेशी खेलाडीहरु पियुस हेनरी र …