हिमालयन शेर्पाले जित्यो चन्द्रागिरी गोल्डकप

५ मंसिर, काठमाडौं । अतिरिक्त समयमा फ्रेण्ड्स क्लवमाथि ३-१ को जित हासिल गर्दै हिमालयन शेर्पा क्लवले पहिलो चन्द्रागिरी फुटबल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको खेलमा हिमालयन शेर्पाले २ गोल गर्‍यो । शेर्पालाई जिताउन विसन गुरुङ, बिदेशी खेलाडीहरु पियुस हेनरी र …

सम्बन्धित सामग्री

काठमाडौँ महानगरपालिकाले जित्यो खुला मेयर कप फुटबल खेलको विजेता - NepaliPatra

काठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा आज चन्द्रागिरी नगरपालिकाको टीमसँग भएको फाइनल खेलमा २–१ अन्तरले महानगरपालिका विजेता भएको हो । यससँगै महानगरपालिकाले नगद ५ लाख रुपैयाँसँगै ट्रफी प्राप्त गरेको छ । यस्तै खेलाडीहरुलाई पदक र […]

एपीएफले जित्यो महिला भलिबलको उपाधि

सोमबार भएको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधिसहित दुई लाख रुपैयाँ जितेको हो। एपीएफले न्यू डाइमण्डलाई २५–१९ २०–२५, १७–२५ र २३–२५ को सेटमा हराएको हो।...

चन्द्रागिरी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी डोजोले प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो । शंखडोल कराते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा २ स्वर्णसाथ च्याम्पियन मार्सल आर्ट्स दोश्रो भयो । तेश्रो स्थानको बौद्ध डोजोले १ स्वर्ण र १ रजत हात पा¥यो । गोकणेश्वर नगरपालिकाको […] The post चन्द्रागिरी टिम च्याम्पियन first appeared on Hamro Khelkud.

बलबुतामा चलिरहेको हिमालयन शेर्पा क्लब

हिमालयन शेर्पा क्लबले मंसिर पहिलो साता प्रथम चन्द्रागिरी गोल्डकप फुटबलको उपाधि जित्यो। भर्खरै झापामा खेलेको क्लबले त्यसपछि सुनसरीको

हिमालयन शेर्पाले जित्यो चन्द्रागिरी गोल्डकपको उपाधि :: Pahilopost.com

काठमाडौं : ए डिभिजन क्बल हिमालयन शेर्पा प्रथम चन्द्रागिरी गोल्डकपको च्याम्पियन बनेको छ। नैकापमा मंगलबार भएको फाइनल खेलमा १० खेलाडीको एनआइबिएल फ्रेण्ड्स क्लबलाई अतिरिक्त समयमा ३–१ पराजित गर्दै उपाधि जितेको हो। शेर्पालाई उपाधि जिताउन विसन गुरुङ, पियुस हेनरी र सेडरिक आवाले गोल गरे। खेलमा पहिले अग्रता पनि त्यसलाई अन्तिम