आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अन्तिम खेल खेल्दैछ । सिरिजअन्तर्गत दुई खेलमा पराजित नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ । घरेलु टोली स्कटल्यान्ड र नेपालबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल सिरिजको अन्त्य गर्ने योजनामा छ । स्कटल्यान्डविरुद्धको पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकाल्न चाहन्छ ।यसअघिको खेलमा नेपालले स्कटल्यान्डला