काठमाडौं, असार १४ । काठमाडौँ महानगरपालिकाले महानगरका सबै निजी विद्यालयलाई सामुदायिक विद्यालय सरह तलब दिन निर्देशन दिएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले बिहीबार शिक्षकहरूको तलब स्केल सूची सार्वजनिक गर्दै सरकारले तोकेअनुसार तलब नपाउने निजी विद्यालयका शिक्षकलाई महानगरमा सम्पर्क गर्न बालेनको अनुरोध गरेका छन् । काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने अनुसारको तलब […]