काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, के महाधिवेशनको नयाँ कार्यतालिका आउला?

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारदेखि जारी बैठक आज दिउँसो २बजे बस्ने जनाइएको छ। आजको बैठकले महाधिवेशन निर्वाचन निर्देशिका,क्रियाशील सदस्य केन्द्रीय छानवीन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनकाअनुसार बैठकले१४औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्ने सम्भावना छ। यद्यपि बैठकमा कार्यतालिका पेस भएको छैन।

सम्बन्धित सामग्री

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (साेमबार) पनि बस्ने भएको छ । गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक साेमबार पनि जारी रहने भएकाे हाे । आइतबारको बैठकले ३ सय ७३ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । पार्टी महासचिव लगायतका पदाधिकारीहरु चयनको टुंगो भने अझै लाग्न सकेको छैन् । […]

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि बस्दैछ । आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि  खुल्ला छलफल हुने कार्यसूची तय छ ।आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ प्रस्तुत गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी न

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। आइतबारदेखि काठमाडौँमा सुरु भएको बैठकमा दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल हुनेछ। साथै पदाधिकारीको चयनको विषयमा पनि थप छलफल हुनेछ । बैठकका ९ एजेण्डामध्ये आज बाँकी एजेन्डामा छलफल हुनेछ । आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो […]

माओवादी केन्द्रीय समिति आज पनि बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। आइतबारदेखि काठमाडौंमा शुरू भएको बैठक आज पनि बस्दै छ।  आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ। जसमा प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन्। माओवादीले भने पदाधिकारीको भने अझै टुंगो लगाएको छैन्।  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेका छन्।  अध्यक्षले एजेण्डा प्रस्तुत गरेपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरे

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । गत शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्दैछ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने/नगर्ने विवाद बढ्दै गएकाले बैठक पनि लम्बिंदै गएको हो । सभापति शेरबहादुर देउवा निर्वाचनमा तालमेल गर्नुपर्ने पक्षमा दृढ हुनुहुन्छ भने नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत पक्ष कांग्रेस एक्लै चुनावमा जानुपर्ने अडानमा […]

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने छ । शुक्रबारदेखि सुरु भएको बैठकमा 'घर घर जाऔं, नेपाली काँग्रेस जिताऔं' अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिको बिफ्रिङ जारी छ ।शुक्रबार २० जना प्रतिनिधिले आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए । सोही दिन ६ वटा प्रदेश सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकमा धारणा राखेका थ

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं।बिहीबारदेखि सुरू भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।यसअघि बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका थिए। आजको बैठकले महाधिवेशनको मिति टुंगो लगाउने जनाइएकोछ।

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा आज ११ बजे बैठक बस्ने भएको हो ।

माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहीबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । बैठक बिहान साढे ११ बजेपछि सुरु हुने नेता रघुजी पन्तले जानकारी दिए । बैठकमा पार्टी एकता, आफ्नो समूहको रणनीतिलगायतका विषयमा छलफल केन्द्रीत छ । हिजोको बैठकमा रामकुमारी झाँक्री, विजय पौडेलसहित एक दर्जन बढी केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । धारणा राख्ने क्रम आज पनि जारी रहनेछ ।

एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। दिउँसो ३ बजेपछि बस्ने बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने, पार्टी विधान संशोधन गर्न विधान सम्मेलन तोक्ने लगायत विषयमा छलफल हुने बताइएको छ।शुक्रबारको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन दुई दिने अल्टिमेटम दिएको थियो। नेपाल पक्ष भने बैठकमा सहभागी छैन।