समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले हेटौंडा उपमहानगरपालिका–१८ मा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिल बानियाँले गरे ।नयाँ शाखा सुरु भएसँगै त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत गर्न सक्नेछन् ।पाँच लाखभन्दा बढी ग्राहकलाई […]