हामी धर्मभन्दा बाहिर छैनौंः क्षितिज थेबे

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले पार्टी र आफूहरु धर्म, संस्कृति र परम्पराभन्दा बाहिर नरहेको बताएका छन् । आफूहरु सबै मतदाताको धर्म संकृति र परम्परामा सहभागी हुन आवस्यक रहेको उनले बताए । सबै जनताको धर्म, सांस्कृति र परम्परालाई सम्मान गरेर र उक्त कार्यक्रममा सहभागी भएरनै […]

सम्बन्धित सामग्री

मंसिर ७ गतेको आन्दोलनमा प्रतिपक्ष कस्तो हुनुपर्छ देखाउँछौंः क्षितिज थेबे

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) निकट युवा संगठन युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले आगामी ७ गतेको आन्दोलनमा प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने सरकारलाई देखाइदिने बताएका छन् । आज (शनिबार) जन सम्पर्क समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले सरकारको अकर्मन्यताको विरुद्ध युवा संघ सडक संघर्षमा आउन लागेको बताएका हुन् । साथै, उनले प्रधानमन्त्री […]

युवा संघलाई चुनौति दिनसक्ने कुनै संगठन छैन– क्षितिज थेबे

काठमाडौं, २ वैशाख । युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष क्षितिज थेबेले हालै चयन भएको नेतृत्व वैज्ञानिक र पारदर्शी रहेको दाबी गरेका छन् । पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समिक्षा एवं अन्तरक्रियाका लागि रिपोर्टर्स क्लब नेपालमा आज (शनिबार) आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको नेतृत्व कुशल र […]

युवा संघको अध्यक्षमा क्षितिज थेबे

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । संघको

क्षितिज थेबे

लोकतान्त्रिक गणतन्त्र संविधानतः संस्थागत भएको सात वर्षभन्दा बढी भइसकेको छ । यस अवधिमा राजनीतिक अस्थिरता, नेताहरूको सत्ताकेन्द्रित महत्त्वाकांक्षा र जनआकांक्षाअनुरूप डेलिभरी दिनमा अक्षमता लगायतका कारण हामीले रगत–पसिनासँगै लामो समय खर्चेर ल्याएको व्यवस्थामाथि पनि प्रश्न उठ्न थालेको छ ।

युवासङ्घको अध्यक्षमा सिंह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन राष्ट्रिय युवासङ्घको अध्यक्षमा वचनवहादुर सिंह चयन हुनुभएको छ । यही माघ २५ र २६ गते काठमाडौँमा भएको सङ्घको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घका संयोजक रामप्रसाद सापकोटालाई बैठकले कारवाही गरेको छ । सङ्घको सहअध्यक्षमा किरण पौडेल, उपाध्यक्षमा अमित लामा, अन्जना अधिकारी, सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, गजेन्द्र शाही, अशोक चौलागाईँ, तिरण गौतम र सुमन पुरी तथा महासचिवमा रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी रहनुभएको छ ।

युवा सङ्घको अध्यक्षमा थेबे सर्वसम्मत

नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा चैत २७ गतेदेखि जारी महाधिवेशनले बिहीबार थेबेको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।