जुम्ला : जुम्लामा गर्भवती तथा सुत्केरीमा महिलालाई नि:शुल्क हवाइ सेवा दिइने भएको छ। जुम्लाका ज्यान जोखिमा रहेका गर्भवती र सुत्केरी महिलालाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ मा व्यवस्था ...