इन्दिप कोइराला/रौतहट, ११ जेठ । १८ वटा स्थानीय तह रहेको रौतहटमा १६ स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा कांग्रेसले ६, नेकपा(एस)ले चार, एमालेले दुई, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको छ । नेपाली कांग्रेसले राजपुर नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका र माधव नारायण […]
बारा– बाराका सबै १६ वटै स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले पाँच, कांग्रेसले चार, लोसपाले तीन, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ । बाराको कलैया उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विनोद प्रसाद साह २४ हजार १ ७४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका […]
मकवानपुर ८१ वडाको नतिजामा कांग्रेसले ३९ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले १९ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । अब २१ वडाको मत परिणाम आउन बाँकी छ । हेटौंडा नगरमा अहिले ४,५,७,१४,१५,१६ र १७ नम्बर वडाको मतगणना जारी छ । नेपाली कांग्रेसले जितेका वडाहरू१. इन्द्रसरोबर–१ मा सुवास थापा (काँग्रेस)२. इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ (काँग्रेस)३. ईन्द्रसरोवर-५ दुधराज तितुङ (काँग्रेस)४. भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान (काँग्रेस)५. भीमफेदी(६ म
बारा– बारा जिल्लाको विभिन्न पालिकाहरुमा गरी अहिले सम्म १७ स्थानमा वडाअध्यक्षको मत गणना सम्पन्न भएको छ । १७ विजयी वडाहरुमा नेपाली कांग्रेस १२ स्थानमा बिजयी भएको छ भने एमाले ३ वडामा र जसपा २ वडामा विजयी भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकामाको वडा नम्बर १, २२, २४ गरी तीन वडामा कांग्रेस र २३ नं. वडामा एमालेले […]
मुस्ताङ- मुस्ताङको तसाङ गाउँपालिकाको अध्यक्षमा एमालेका प्रदीप गौचन र उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन निर्वाचित भएका छन् । थसाङको मत गणना सकिएसँगै यो जिल्लाका पाँचवटै (सबै) पालिकाको मतगणना सकिएको छ । अध्यक्ष उम्मेदवार प्रदीप गौचन एक हजार एक सय ४४ मतसहित विजयी हुँदा निकटतम प्रतिश्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत मात्रै पाइन् । उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन […]
काठमाडौं : गत शुक्रवार भएको स्थानीय तह निर्वाचनको मतदानको मतगणना जारी। हालसम्म २६ पालिकाको निर्वाचनको नतिजा आइसकेको छ।
२६ मध्ये ११ पालिकामा नेकपा (एमाले)ले जित हासिल गरेको छ। एमालेले ११ वटा गाउँपालिकामा जित निकालेको हो।
त्यस्तै, नेपाली कांग्रेसले पनि ९ पालिकामा जित निकाल्न सफल भएको छ। जसमध्ये कांग्रेसले १ नगरपालिका…
सात प्रदेशका कुल ३३० प्रदेश सभा सदस्यमध्ये नेकपा एमालेले सर्वाधिक १६३ स्थानमा जितेको छ। अझै एमाले ३ क्षेत्रमा अग्रता लिइरहेको छ। यस्तै दोस्रोमा रहेको माओवादी केन्द्रले ७२ स्थानमा विजयी हुँदा २ स्थानमा अझै अग्रता लिइरहेको छ। ४३ स्थानमा जितेको नेपाली कांग्रेसले अझै २ स्थानमा अग्रता लिइरहेको छ। हेर्नुहोस् कसले कहाँ जिते (सूचीसहित) प्रदेश…