बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?

बारा– बारा जिल्लाको विभिन्न पालिकाहरुमा गरी अहिले सम्म १७ स्थानमा वडाअध्यक्षको मत गणना सम्पन्न भएको छ । १७ विजयी वडाहरुमा नेपाली कांग्रेस १२ स्थानमा बिजयी भएको छ भने एमाले ३ वडामा र जसपा २ वडामा विजयी भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकामाको वडा नम्बर १, २२, २४ गरी तीन वडामा कांग्रेस र २३ नं. वडामा एमालेले […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको २२ ठाउँको नतिजा सार्वजनिक : कहाँ कसले जिते ?

काठमाण्डौ -  प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका छन् । कसले कहाँ जिते : नेपाली कांग्रेस : काठमाण्डौ १०–राजेन्द्र केसी पर्सा ४–रमेश रिजाल सुर्खेत २–ह्दयराम थानी तनहुँ २ – शंकर भण्डारी डडेलधुरा – शेरबहादुर देउवा ललितपुर १ – उदय शमशेर राणा काठमाण्डौ ४ – गगनकुमार थापा रसुवा &ndash...

रौतहटको १६ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

इन्दिप कोइराला/रौतहट, ११ जेठ । १८ वटा स्थानीय तह रहेको रौतहटमा १६ स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा कांग्रेसले ६, नेकपा(एस)ले चार, एमालेले दुई, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको छ । नेपाली का‌ंग्रेसले राजपुर नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका र माधव नारायण […]

बारामा मतगणना सकियो, कसले कहाँ जिते ?

बारा– बाराका सबै १६ वटै स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले पाँच, कांग्रेसले चार, लोसपाले तीन, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ ।  बाराको कलैया उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विनोद प्रसाद साह २४ हजार १ ७४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका […]

मुस्ताङको मत गणना सकियो, कसले कहाँ जिते ?

मुस्ताङ- मुस्ताङको तसाङ गाउँपालिकाको अध्यक्षमा एमालेका प्रदीप गौचन र उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन निर्वाचित भएका छन् । थसाङको मत गणना सकिएसँगै यो जिल्लाका पाँचवटै (सबै) पालिकाको मतगणना सकिएको छ । अध्यक्ष उम्मेदवार प्रदीप गौचन एक हजार एक सय ४४ मतसहित विजयी हुँदा निकटतम प्रतिश्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत मात्रै पाइन् । उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन […]

हालसम्म कसले कहाँ जिते?

काठमाडौं : गत शुक्रवार भएको स्थानीय तह निर्वाचनको मतदानको मतगणना जारी। हालसम्म २६ पालिकाको निर्वाचनको नतिजा आइसकेको छ। २६ मध्ये ११ पालिकामा नेकपा (एमाले)ले जित हासिल गरेको छ। एमालेले ११ वटा गाउँपालिकामा जित निकालेको हो। त्यस्तै, नेपाली कांग्रेसले पनि ९ पालिकामा जित निकाल्न सफल भएको छ। जसमध्ये कांग्रेसले १ नगरपालिका…

प्रदेश सभामा कसले कहाँ जिते (सूचीसहित)

सात प्रदेशका कुल ३३० प्रदेश सभा सदस्यमध्ये नेकपा एमालेले सर्वाधिक १६३ स्थानमा जितेको छ। अझै एमाले ३ क्षेत्रमा अग्रता लिइरहेको छ। यस्तै दोस्रोमा रहेको माओवादी केन्द्रले ७२ स्थानमा विजयी हुँदा २ स्थानमा अझै अग्रता लिइरहेको छ। ४३ स्थानमा जितेको नेपाली कांग्रेसले अझै २ स्थानमा अग्रता लिइरहेको छ। हेर्नुहोस् कसले कहाँ जिते (सूचीसहित) प्रदेश…