काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलाको व्यास गाउँपालिकामा सरकारले खाद्यान्न र औषधि अभाव हुन नदिने बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री खाँडले व्यास क्षेत्रमा खाद्यान्न र औषधिको प्रबन्ध सरकारले गरिसकेको बताएका हुन्। उनले साउन १५ गते तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको सत्यतथ्य जानकारीका लागि […]