अमेरिकी होमल्यान्ड सेक्युरिटीले सञ्चालन गरेको देशव्यापी अध्यागमन कारबाहीका क्रममा पक्राउ परेका थप ३ नेपाली नागरिकलाई “खराबमध्येका अति खराब” अपराधीको सूचीमा राखिएको छ। यसअघि उक्त सूचीमा ७ जना नेपाली रहेका थिए; अब यो सूचीमा पर्ने नेपालीको संख्या १० पुगेको छ। सूचीमा थपिएकामा ह्यारिसबर्ग, पेन्सिलभेनियाका शंकर कार्की, डलास, टेक्सासका टंक पराजुली र ब्रिजवाटर, मसाचुसेट्सका प्रसिद्ध बरुवाल रहेका […]