असोज १, काठमाण्डौ । संघीय गणतान्त्रिक नेपालको संविधान जारी भएको ६ पुरा भएर ७ वर्ष लाग्न मात्र २ दिन बाँकी छ । तर, यो अवधिमा संविधानको जति हुर्मत लिइयो, इतिहासमा बनेका कुनै संविधानले यस्तो दुर्दसा व्यहोर्नु परेन । संसदलाई पाखा लगाएर अध्यादेशमार्फत मुलुक चलाउने अभ्यास यो अवधिमा जति भयो, त्यस्तो कहिल्यै भएको थिएन । संविधानको […]