काेराेना सङ्क्रमणका कारण विदेशमा थप तीन जना नेपालीको ज्यान गयो

काठमाण्डाै – काेराेनाको सङ्क्रमणका कारण विदेशमा थप तीन जना नेपालीको ज्यान गएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार यो हप्ता बेलायतमा दुई जना र मलेसियामा एक जनाको ज्यान गएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २० देशमा तीन सय...