चुनावमा हारको कारण खोज्दै जसपा

१४ मंसिर, काठमाडौं । मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जम्मा ७ सिट जितेको जनता समाजवादी पार्टी (जसपा)ले हारको कारण पहिल्याउन सुरु गरेको छ । उसले सबै प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई १५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन भनेको छ । जसपा र नेकपा एमालेसँग तालमेल गरेर चुनाव […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनबाट टाढिन खोज्दै जसपा!

सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव यतिबेला प्रधनमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट बनेका छन्।

उपेन्द्रलाई संसद छिराउन सहज हुने गरी उपराष्ट्रपतिको उम्मेदवार खोज्दै जसपा

नेपाली कांग्रेस नेतृत्वको ८ दलिय गवन्धनको भागवण्डामा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारको खोजी सुरु भएको छ।  उपराष्ट्रपतिको उम्मेदवार वन्ने नेताको क्षेत्रबाट उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई ...

सरकारमा भाग खोज्दै जसपा

जसपाको मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले नीति तथा कार्यक्रम र शक्तिको बाँडफाँटको विषयमा सहमति नभए बाहिरबाटै सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो।

काठमाडौँ उपत्यकामा स्पेस खोज्दै मधेसवादी दल

मधेस केन्द्रित दलहरू मधेसमा मात्र होइन, हिमालदेखि काठमाडौँ उपत्यका पनि आफ्नो उपस्थिति देखाएका छन् । काठमाडौँ उपत्यकामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभा सदस्यका लागि विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । जसपा र लोसपाले १०–१० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् भने जनमत पार्टीले चारवटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएको छ । लोसपाले काठमा

लोसपा सत्ता गठबन्धनको साथ खोज्दै बालुवाटार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केही नेता सत्ता गठबन्धनको साथ खोज्दै बालुवाटार पुगेका छन् । लोसपाका नेताहरू शरतसिंह भण्डारी, अनील झा र जितेन्द्र सोनाल बालुवाटार पुगेको स्रोतले बतायो । जनता समाजवादी पार्टी (जसपा)का नेताहरू सत्ता गठबन्धनको बैठकमा उपस्थित भएका छैनन् । जसपा नेताहरु नेकपा (एमाले)सँग चुनावी तालमेलका लागि जुटेका छन् भने लोसपाको गठबन्धनमा इन्ट्री […]

राजेन्द्र-महन्थ पक्ष सरकारमा गएपछि यादव जनकपुरमा, प्रदेश सरकारको विकल्प खोज्दै

जनकपुरधाम : जनता समाजवादी पार्टी महन्थ ठाकुर–राजेन्द्र महतो समूह केपी ओली नेतृत्वको सरकारका सहभागी भएपछि प्रदेश २ को मन्त्रिमण्डल फेरबदल हुने देखिएको छ। जसका लागि जसपा अर्का अध्यक्ष उपेन्द्र यादव आज (शुक्रबार) जनकपुरधाम आएका छन्।अध्यक्ष यादव प्रदेश २ सरकारको जिम्मेवारी परिवर्तनको रणनीति तयार गर्न शुक्रबार साँझ जनकपुर आइपुगेका हुन्। जनकपुर आउनुअघि यादव नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेट गरी प्रदेश सरकार परिवर्तनमा सहयोग गर्न छलफल गरेका थिए।जसपा केन्द्रमा विभाजन भएपछ

प्रदेश २ सरकार : कांग्रेसको साथ खोज्दै जसपाको दुबै पक्ष

२० जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मा देखिएको फुटको असर प्रदेश २ सरकारमा देखिएको छ । सत्तारुढ दलमा आएको फुटको फाइदा उठाउन विपक्षी दलहरुले सत्ता सहकार्यको प्रस्ताव अघि सारेका हुन् । जसपामा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक अर्कालाई कारबाही गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको छ । त्यो टुंगो नलाग्दासम्म कानूनी रुपमा […]

'जसपाको हातमा सत्ताको साँचो, प्रधानमन्त्री खोज्दै खोज्दै हामीकहाँ आउनुभयो'

उनले जसपा नेपाल कुनैपनि हालतमा नफुट्ने दाबी गरे । उनले भने,‘हामी फुट्नेवाला छैनौं । जसपा एक-दुई-तीन फुट्दैन् । जसपाका माग पूरा भयो भने केपी ओलीसँग पनि सहकार्य हुनेछ ।

आफ्नो लागि चुनाव क्षेत्र खोज्दै राजेन्द्र महतो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेसँगै राजनीतिक दलहरु आन्दोलनलाई निरन्तरता दिने या चुनावको तयारीमा जुट्ने भन्ने दोधारमा छन् ।त्यसो त, नेपाली काँग्रेस, नेकपाको प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन तथा विरोधसभा गर्दै आएका छन् । त्योसँगै ती दलका केही नेता आफ्नो चुनाव क्षेत्र सुनिश्चित गर्ने, मतदातासँग सम्बन्ध बढाउने र संगठन विस्तारलाई महत्त्व दिने काममा पनि जुट्न थालेका छन् ।त्यही क

प्रधानमन्त्री ओली भष्मासुर निस्किए : उपेन्द्र यादव

१९ पुस, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका छन् । जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोज्दै ओली भष्मासुरको भूमिकामा देखापरेको यादवले बताए । पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष यादवले पुराणमा जसरी भष्मासुरले बर लिएर भगवान शिवलाई नै […]