गैरआवासीय नेपाली संघ एनआरएनए जापानको पूर्व विर्धारित निर्वाचन तालिका परिवर्तन भएको जनाएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त डा. नेत्रप्रकाश भण्डारी तथा सदस्य ऋषब पौडेलद्वारा जारी विज्ञप्तीमा एनआरएनए जापान कार्यसमिति तथा अनुगमन समितिबाट गरिएको अनुरोधका आधारमा तालिका हेरफेर भएको जनाईएको छ । करिव १७ यस बढी मतदाताहरूको ईमेल आईडी र फोन नम्वरमा त्रुटि भेटिएकाले …