इलाम- सन्दकपुर गाउँपालिका- ३ का तारामणि सापकोटाले ४० रोपनी क्षेत्रमा किवीखेती गर्दै आएका छन्। किसान खतिवडाले सुरुमा लगानी धेरै भए पनि दिगो फाइदा लिन सकिने र बजार अभाव नहुने भएकाले किवीखेतीमा लागेको बताए। ‘किवीमा लगानी गर्दा फाइदा हुने बुझेपछि घरमै बिरुवा उत्पादन गरी किवीखेती सुरु गरेको हुँ,’ उनले भने। सोही वडाका अर्का किसान देवेन्द्र सुवेदीले […]