हबल्दारलाई सघाएको आरोपमा सई पक्राउ

भ्रष्टाचारको प्रमाण नष्ट गर्न सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा योजनाबद्ध रुपमा आगो लगाएको खुलेपछि सई हुमबहादुर थापा पक्राउ परेका छन् । यसअघि सशस्त्रका हबल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परिसकेका छन् ।

सम्बन्धित सामग्री

बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ

२१ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादव बलात्कार आरोपमा पक्राउ परेका छन् । आमा घरमा नभएका बेला १७ पुसमा बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो । पीडितले जाहेरीमा उल्लेख गरेअनुसार, आरोपी यादवले कोठा ढक्ढक्याएर पानी मागेको र […]

बलात्कारको उजुरी दर्ता गर्न समेत घुस

३० चैत, काठमाडौं । बलात्कारको उजुरी दर्ता गर्न घुस मागेको आरोपमा सिरहामा एक प्रहरी सहायक निरीक्षक(सई) पक्राउ परेका छन् । सिराहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखाका सई सचिन भदिसवारलाई अख्तियारको टोलीले ९ हजार घुससहित पक्राउ गरेको हो । उनले बलात्कारको उजुरी दर्ता गर्न पीडितसँग ९ हजार घुस मागेको अख्तियारको दावी छ । अख्तियारका अनुसार उक्त […]

कपिलवस्तुमा नीलगाई मारेको आरोपमा तीन जना पक्राउ

कपिलवस्तु – बन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तु प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका-८ शिंहखोरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको कमाण्डमा खटिएको टोलीले जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका २ पडेरीयाका मोहम्मद ईमरान र नसुल्ला मुसलमानलाई पक्राउ गरेको […]

नीलगाई मारेको आरोपमा ३ जना पक्राउ

१५ पुस, कपिलवस्तु । बन्यजन्तु नीलगाई मारेको आरोपमा ३ जना पक्राउ परेका छन् । उनीहरुलाई नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका– ८ शिंहखोरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका २ पडेरीयाका […]

दाङमा प्रहरी हुँ भन्दै पैसा असुलेको आरोपमा युवक पक्राउ

२८ जेठ, दाङ । दाङमा प्रहरीको सई हुँ भन्दै पैसा असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन् । थापाले घोराही उपमहानगरपालिका- १४ मा विभिन्न पसलमा आफू प्रहरीको सई भएको भन्दै धम्काएर पैसा असुल्ने (माग्ने) गरेका प्रहरीले जनाएको छ । बिहीबार […]

यी सई जसले पठाइन् हुनेवाला श्रीमानलाई जेल

आसाम प्रहरीकी एक महिला सब इन्स्पेक्टर (सई) ले आफ्नो हुनेवाला श्रीमानलाई ठगी गरेको आरोपमा पक्राउ गरेकी छिन् ।नौगाउँ प्रहरी चौकीमा कार्यरत सब–इन्स्पेक्टर जुनमोनी राभाले आफ्ना भावी श्रीमान राणा पोगागविरुद्ध एफआईआर दर्ता गरेकी थिइन् । राणाले ओएनजीसी अर्थात् तेल र प्राकृतिक ग्यास आयोगमा आफूलाई जनसम्पर्क अधिकारी भएको दाबी गरेका थिए । हाल राणालाई नौगाउँ प्रहरीले दुई दिन प्रहरी हिरासतमा राखेर सोधपुछ गरिरहेको छ ।केही महिनाअघि पनि यी महिला सब इन्स्पेक्टरले सत्तारुढ भाजपा विधायकलाई फोनमा कडा जव

सई हुँ भन्दै लुटपाट गरेको आरोपमा एक युवक पक्राउ

२० माघ, दाङ। दाङमा प्रहरीको सई हुँ भन्दै लुटपाट गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही-१७ करजाइका २५ वर्षीय अनिल पुन रहेका छन्। प्रहरीका अनुसार घोराहीको आर्मी ब्यारेक नजिकैबाट बुधबार राति १० बजे आफूलाई प्रहरीको सई बताउँदै पुनले मार्शल पुनमगर र सन्तोष खड्काको मोबाइल र नगद चार हजार लुटपाट गरी फरार भएका […]

दाङमा नक्कली सई बनेर ठगी गरेको अभियोगमा पक्राउ

दाङमा नेपाल प्रहरीको नक्कली सई बनि ठगी गरेको आरोपमा प्रहरीले घोराहीबाट एक जनालाई  पक्राउ गरेको छ । घोराही १५ मालपोत कार्यालय नजिकैबाट जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलीले घोराही निवासी रामबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले बताए । उनले सिआईबीको सई बनेर धाक धम्की देखाई घोराहीको एक बस्त्रालयबाट १४ हजार बराबरको कम्मल लगि ठगी गरेको पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको काफ्लेले जानकारी दिए  । बस्नेतलाई हिरासतमा राखेर घटनाक

दाङमा प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

२८ पुस, दाङ । दाङमा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) हुँ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका – १५ मालपोत कार्यालय नजिकैबाट स्थानीय रामबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले बताए । आफूलाई सीआईबीको सई भएको बताउँदै घोराहीको एक बस्त्रालयबाट १४ हजार रुपैयाँको कम्मल […]

प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा कालिमाटीबाट एक पक्राउ

नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) हुँ भन्दै ठगी गर्ने काठमाडौंको कालिमाटीबाट पक्राउ परेका छन्।