चुनावी परिणाममा अविश्वसनीयताकै निरन्तरता

निर्वाचन आयोगले मुलुकलाई चुनावी नियममा बाँध्ने कोसिस गरिरहेको छ । कतिपय शीर्षस्थ नेताको नियमविपरीत वाणी र व्यवहार हेर्दा भने सानालाई ऐन ठूलालाई चैन भनेजस्तै देखिन्छ । आयोगले त चुनावलाई चुस्त, दुरुस्त र विश्वसनीय तुल्याउने भरमग्दुर प्रयास गरेकै छ । नैतिक मर्यादा त नेतागणको आफ्नो दायित्व पनि हो, तर छाडा सोचले नियमको दायरालाई धज्जी उडाइरहनु किमार्थ […]

सम्बन्धित सामग्री

समीकरणको नीति, निष्ठा र नियत

तन्नम मुलुकको दुर्दान्त नियति हो, गत संसदीय निर्वाचनयता डेढ वर्षमा पटक–पटक संघीय सरकारको समीकरण फेरिएको छ । २०७९ मंसिरको चुनावी परिणाम घोषणा नहोउन्जेल नेपाली कांग्रेस–माओवादी केन्द्रको गठबन्धन थियो । त्यही गठबन्धनले निरन्तरता पाउने अपेक्षा थियो । चुनावपछिको पहिलो सरकार पुष्पकमल दाहालको नेतृत्वमा माओवादी–एमाले गठबन्धनको बन्यो । त्यसपछि, दाहालले कांग्रेस र फेरि एमालेलाई सत्ता साझेदार बनाए ।

प्रधानमन्त्रीका लागि भारत र चीनको समर्थन जुटाउँदै प्रचण्ड

काठमाडौँ– अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने मनस्थितिमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमै प्रधानमन्त्री बन्न छिमेकी भारत र चीनको समर्थन जुटाउन लागिपरेका छन्। चुनावबाट कांग्रेस पहिलो दल बने पनि पालोपालो प्रधानमन्त्रीको पक्षमा रहेका दाहाल पहिलो चरणमै (संसदको पहिलो साढे दुई वर्ष) प्रधानमन्त्री बन्ने कसरतमा लागेका हुन्। चुनावी परिणाम आउन अन्तिमतिर पुगेको अवस्थामा […]

माओवादीको प्राथमिकता गठबन्धनको निरन्तरता

कतिपय कार्यकर्ताहरु वाम गठबन्धन बन्नुपर्ने धारणामा रहे पनि नेतृत्व अहिलेकै गठबन्धनमा रहनुपर्ने मत राख्दैछ, माओवादीमा ।

चुनावी परिणाम चित्त बुझाउँदै गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं– नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा भएको निर्वाचनको परिणाम चित्त बुझाउँदै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टी मुख्यालयमा चुनावको समीक्षा गर्न बसेको बैठकले यस्ते निर्णय गरेको हो । सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ‘च...

अहिलेकै गठबन्धनलाई निरन्तरता दिने नेकपा एसको निर्णय

'चुनावी परिणाम हामीले सोचेजस्तो आएन । तर, पनि अहिलेकै गठबन्धनलाई कायम राखेर अघि बढ्ने हाम्रो निष्कर्ष छ,' उनले भने ।

चुनावी परिणाम उत्साहजनक भएन, अब कसरी जाने छलफल गर्छौंः झलनाथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुले पार्टीका लागि चुनावी परिणाम सकारात्मक नबनेको विश्लेषण बनेका छन् । गठबन्धनलाई निरन्तरता दिन विषयमा पार्टीका समिक्षा गरिने उनीहरुको भनाइ छ ।आज संसद बैठकबाट निस्किँदै पार्टीका सम्मानित नेता झलनाथ खनालले भने, ‘अहिलेसम्म जेजस्तो परिणाम आएको छ, (हाम्रा लागि) उत्साहजनक छैन ।’ उनले गठवन्धन जुन उद्देश्यका लागि बनेको थियो, त्यो भने […]