सामुदायिक वनको ५० प्रतिशत काठ जिल्ला वन पैदावार आपूर्ति समितिलाई

वनले उत्पादनको ५० प्रतिशत काठ जिल्ला वन पैदावार आपूर्ति समितिलाई बुझाउनुपर्ने गरी वन नियमवाली संशोधन हुन लागेको छ ।उत्पादनको ५० प्रतिशत काठ समितिलाई बुझाउन नसकिने भन्दै सामुदायिक वन उपभोक्ता समितिहरुले भने नियमवालीको विरोध गरेका छन् । वन ऐन २०७६ को दफा १८(१) मा सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वन पैदावारको स्वतन्त्र रुपमा मूल्य निर्धारण गर्न […]

सम्बन्धित सामग्री

जिल्ला वन पैदावार अपूर्ति समितिलाई काठ दिने व्यवस्था खारेज गर्न माग

सामुदायिक वन उपभोक्ता समूहले ५० प्रतिशत काठ जिल्ला वन पैदावार अपूर्ति समितिलाई उपलब्ध गराउनु पर्ने व्यवस्था हटाउन माग गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले वन नियमवालीको मस्यौदामा भएको व्यवस्था खारेजीको माग गरेको हो ।वन ऐन २०७६ को दफा १८(१) मा सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वन पैदावारको स्वतन्त्र रुपमा मूल्य निर्धारण गर्न […]