जिल्ला वन पैदावार अपूर्ति समितिलाई काठ दिने व्यवस्था खारेज गर्न माग

सामुदायिक वन उपभोक्ता समूहले ५० प्रतिशत काठ जिल्ला वन पैदावार अपूर्ति समितिलाई उपलब्ध गराउनु पर्ने व्यवस्था हटाउन माग गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले वन नियमवालीको मस्यौदामा भएको व्यवस्था खारेजीको माग गरेको हो ।वन ऐन २०७६ को दफा १८(१) मा सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वन पैदावारको स्वतन्त्र रुपमा मूल्य निर्धारण गर्न […]