प्रधानमन्त्री देउवाले बनाइदिए माओवादी मन्त्रीलाई विना विभागीय

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका ९ मन्त्रीलाई विना विभागीय बनाइदिएका छन्। देउवाले उनीहरुले सम्हाल्दै आएको मन्त्रालयबाट जिम्मेवारी मुक्त गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकरी दिए। माओवादी केन्द्रका मन्त्रीहरु आजै सरकारबाट हट्ने बताइएपनि माओवादीले चुनाव सार्ने प्रपञ्च रचिएको भन्दै मन्त्री नछाड्ने निर्णय लिएको थियो। सरकारमा माओवादी मन्त्रीहरुले महत्वपूर्ण जिम्मेवारी सम्महाल्दै आएका थिए। माओवादीले उपप्रधान…

सम्बन्धित सामग्री

जसपाका मन्त्रीलाई साझसम्म राजीनामा दिन अल्टिमेटम

काठमाडौं, २५ असोज । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकको छलफलपछि जसपाका मन्त्रीहरुको राजीनामा मागिएको छ । जसपाका चार मन्त्रीले आजै राजनीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्ने जनाइएको छ। शीर्ष नेताहरुबीच आज जसपाका मन्त्री हटाउने की विना विभागीय बनाउनेबारे छलफल भएको थियो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा […]

माओवादीका १७ मन्त्री विना विभागीय

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने १७ मन्त्रीलाई विना विभागीय बनाएका छन्। गत जेठ २४ गते माओवादी केन्द्रसहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका कांग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी एक उपप्रधानमन्त्री, आठ मन्त्री र आठ राज्यमन्त्रीलाई विभागीय मन्त्रालय...

सरकारबाट नबाहिरिएपछि प्रधानमन्त्रीले माओवादीका मन्त्रीलाई बनाए विना विभागीय

काठमाडौं, असोज ३१ – प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सहभागी मन्त्रीलाई विना विभागीय बनाउनुभएको छ ।  सरकारबाट बाहिरिन गरे...

प्रधानमन्त्री देउवाले चिनेनन् माओवादी मन्त्री ! - Naya Patrika

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई चिनेनन् । माओवादीबाट जनसंख्या तथा वातावरण मन्त्री भएकी मिथिला चौधरीलाई प्रधानमन्त्री देउवाले नचिनेका हुन् । प्रधानमन्त्रीले माओवादी केन्द्रका नौ मन्त्रीलाई विना विभागीय बनाएपनि चौधरीलाई नचिनेपछि...पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री पोखरेलको जिम्मेवारी खोसियो, बिना विभागीय बनाइयो

काठमाडौं- धानमन्त्री शेरबहादुर देउवाले माओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको जिम्मेवारी खोसेका छन्। प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई विना विभागीय बनाएका...

इतिहासकै जम्बो मन्त्रिपरिषद्, माओवादी मन्त्रीलाई ‘विना विभागीय’ बनाउने तयारी !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासकै जम्बो मन्त्रिपरिषद बनाएका छन् । आफ्नै रेकर्ड यसअघि नै