प्रधानमन्त्री देउवाले चिनेनन् माओवादी मन्त्री ! - Naya Patrika

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई चिनेनन् । माओवादीबाट जनसंख्या तथा वातावरण मन्त्री भएकी मिथिला चौधरीलाई प्रधानमन्त्री देउवाले नचिनेका हुन् । प्रधानमन्त्रीले माओवादी केन्द्रका नौ मन्त्रीलाई विना विभागीय बनाएपनि चौधरीलाई नचिनेपछि...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

लुम्बिनीमा केसीलाई मन्त्री बनाउँदै माओवादी केन्द्र

लुम्बिनीमा माओवादी केन्द्रले कृष्णा केसी (नमुना)लाई पार्टीबाट मन्त्री बनाउने  भएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार केसीलाई मन्त्री बनाउने गरी पार्टीले निर्णय गरेको छ। केसीलाई खानेपानी, ग्रामिण तथा सहरी विकास...

माओवादी अहिलेको राजनीतिमा निर्णायक शक्ति: मन्त्री आचार्य

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रदेश १ का संस्कृति, पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले माओवादी अहिलेको राजनीतिमा निर्णायक शक्ति भएको बताएका छन्।...

मन्त्री बन्नका लागि जे पनि गर्दिनँः माओवादी सांसद

काठमाडौं, १३ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद अमनलाल मोदीले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा आफू मन्त्री बन्ने जनअपेक्षा रहेको बताएका छन् । ‘मन्त्री बन्छु कि बन्दिनँ, मलाई थाहा छैन । यो कुरा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड प्रचण्डलाई नै थाहा होला । मोरङको सहरी क्षेत्रबाट पटकपटक चुनाव जितेको सांसद हुँ । […]

माओवादी पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको छ : नेता पुन

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभयो । पुनले नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दवाव परेको बताउनुभयो । उहाँले मन्त्री फेर्ने […]

माओवादी मन्त्री फेर्ने तयारीमा छैन : शक्ति बस्नेत

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले पार्टीबाट मन्त्री फेर्ने तयारी नभएको बताएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा) मा समेत मन्त्री फिर्ता बोलाउने प्रेसर बढाए पनि माओवादीमा भने कुनै प्रेसर नभएको बस्नेतले बताए । ‘आगामी आर्थिक वर्षको बजेट भर्खरै आएको छ । त्यहीँ  बजेटलाई कार्यन्वयन गरेर जाँदा प्रभावकारी काम हुन्छ । तत्काल मन्त्री फेर्दा काम पनि धेरै हुन पाउँदैन’ रातोपाटीसँग कुरा गर्दै बस्ने

चुनावमा वामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पाटी हुने दावी गरेका छन् । नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने दावी गरेका हुन् । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी  माओवादी भएकाले प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप लगाए ।  । “माओवादी पार्टी अब चुनाव नजित्ने ठा

मन्त्री छान्न माओवादी केन्द्रको बैठक बस्दै

माओवादी केन्द्रको भागमा ५ मन्त्री र १ राज्यमन्त्री परेको छ। यसअघि अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल भइसकेका छन्।

प्रदेश २ मा माओवादी केन्द्रबाट मन्त्री र राज्यमन्त्रीले लिए सपथ

नेकपा माओवादी केन्द्रबाट दुई जनाले मन्त्री पदको शपथ लिएका छन् । माओवादी केन्द्रको प्रदेश २ संसदीय दलका नेता भरत प्रसाद साहले आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुवी कर्णले राज्यमन्त्री पदमा शपथ लिएका छन् ।...

माओवादी केन्द्रबाट शर्मा र भुषाल मन्त्री बन्ने पक्का

काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) बाट जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री बन्ने भएका छन् । आज विहान बसेको स्थायी कमिटी बैठकले मन्त्री बनाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । दाहालले शर्मा र भुषाललाई मन्त्री बनाउने निर्णय गरेका हुन् । यद्धपी उनीहरुलाई कुन कुन मन्त्रालय दिईन लागिएको हो भनेर यकिन भएको […]

गृह मन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो !

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले गृह मन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभामा आफ्नो सांसद् नरहेको सूचना सङ्घीय संसद् सचिवालयलाई दिएको छ ।नेकपा एमाले प्रवेश गरेका गृह मन्त्री थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।राजनीतिक दलसम्बन्धी ऐनअनुसार अब बस्ने राष्ट्रिय सभा बैठकमा उहाँको राष्ट्रिय सभा सदस्य पद रिक्त हुनेछ । पार्टीले शुक्रवार (आज) राष्ट्रिय सभा सचिवालयलाई पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराए...