महालक्ष्मी बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

महालक्ष्मी बैंक र अन्नपूर्ण केबुलकार बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।...

सम्बन्धित सामग्री

महालक्ष्मी बैंकका ग्राहकलाई मनकामना केबुलकारमा छुट

महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनीसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ।...

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

काठमाडौं, २९ असार । सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबल कारबीच बैंकका ग्राहकलाई केबुलकारको टिकटमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार केबुलकारमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

काठमाडौं‌ । महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सहकार्य गर्ने सम्झौता भएको छ । बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर सेतीबगर लेकसाइड पोखरादेखि सराङकोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको जनाएको छ ।   सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले केबुलकार सेवामा छुट प्राप्त...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर सेदीबगर लेसाइड पोखरा देखि सराङ्कोट पोखरा सम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो ।  उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले केबुलकार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबा

प्लस टु दिएका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा छुट

प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीलाई पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारले छुट दिने भएको छ ।केबुलकारको टिकटमा ५० प्रतिशत छुट दिने निर्णय भएको कम्पनीको भनाइ छ । यसका लागि परीक्षार्थीले प्रवेश पत्र अनिवार्य रुपले देखाउनु पर्नेछ । यो योजना २६ जेठदखि २ असारसम्म लागू हुनेछ ।पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत् करिब १० […]

एसईई दिएर बसेका विद्यार्थी र नवविवाहित जोडीका लागि अन्नपूर्ण केबुलकारमा छुट

काठमाडौं । एसईई दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यले भर्खरै एसईई दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट […]