काठमाडौं, २९ असार । सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबल कारबीच बैंकका ग्राहकलाई केबुलकारको टिकटमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार केबुलकारमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी […]