नवीन्द्रराजकी छोरीले भनिन् – आइ लभ यु बाबा, गुडबाई !

काठमाडौं । ललितपुरको सानेपास्थित नेपाली काँग्रेस केन्द्रीय कार्यालय परिसरमा शनिबार विहान १० बजेबाटै भीडभाड सुरु भयो । काँग्रेस कार्यकर्ता हातमा फूल बोकेर पूर्वगेटबाट कार्यालय प्रवेश गरिरहेका थिए । केहीले बाहिरबाटै फूल बोकेर आएका थिए भने केही प्रवेशद्वारमा बेच्न राखिएको फूल किन्दै थिए ।गाडीमा आएकाले गाडी बाहिरै पार्किङ गरे...