कास्कीमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

कास्कीमा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। कास्कीको पाँचवटै पालिकाको एभरेज मत प्रतिशत करिब ६५ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।...

सम्बन्धित सामग्री

बारामा ६५ प्रतिशत मत खसेको अनुमान

४ मंसिर, वीरगञ्ज । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन बारामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बारामा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी गराए । बारामा ४ लाख ३३ हजार ५ सय ४ जना मतदानका लागि योग्य मतदाता थिए […]

महोत्तरीमा ६५ प्रतिशत मत खस्यो, पेटिका गणनास्थल पुर्‍याइँदै

महोत्तरीमा मतपेटिका मतदान केन्द्रबाट मतगणनास्थल ल्याउन सुरु भएको छ । महोत्तरीमा ६१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको महोत्तरीका निर्वाचन कार्यालय प्रमुख सुबोध महतोले जानकारी दिए ।

बाँकेमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बाँकेमा करिव ६५ प्रतिशत मत खसेको छ। जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले बताइन्।   बाँकेमा ५ बजेसम्म मतदान सम्पन्न भएको बताउँदै उनले खसेको मत...

नुवाकोटमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटका केही स्थानीय तहमा मतदानकार्य सम्पन्न भएको छ । केही स्थानीय तहमा जारी छ । प्रमुख निर्वाचन अधिकृत उमेश लुइँटेलका अनुसार मतदान गर्ने समय बेलुका ५ बजेसम्म भए पनि कतिपय केन्द्रहरूमा मतदाता लाइनमै रहेकाले मतदानकार्य जारी छ । जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक...

आयोगको ६ बजे पत्रकार सम्मेलन, ६५ प्रतिशत मत खसेको अनुमान

निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक अनुसार देशैभर ६५ प्रतिशत मत खसेको छ। शुक्रबार ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आयोगले ६५ प्रतिशत मत खसेको हुन सक्ने बताएको छ।देशैभर खसेको मतको तथ्यांक संकलन गर्ने कार्य भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। ‘अहिलेसम्मको प्रारम्भिक अनुमान देशैभर ६५ प्रतिशत मत खास्यो कि भन्ने छ। कतै मतदान हुन बाँकी छ त्यो हुँदा बढ्न पनि सक्छ’ रातोपाटीसँग कुरा गर्दै अर्यालले भने,‘दशैभर तथ्यांक लिनेक्रम जारी छ। सबै तथ्य